फेरी हेरौं , जब देशको कुरा आउँछ सुरुमा जनता सडकमा छन जस्तो लाग्छ ! अनि जब त्यो देशको समस्या राजनीतिकरण हुन्छ , अनि कार्यकर्ता सडकमा हुन्छन ! पार्टीको झण्डा र देशको झण्डा जनताले चिन्न जरुरी छ ! सधैं देशलाई राजनीतिकै दलदलमा फसाउने बिऊ रोपीन भएन ! माननीय ज्यु हरु,जब तपाईंको कार्यकर्ता सडकमा हुन्छन ,बन्द गर्नुस यो भन्न, आज जनता सडकमा छन् ,
जनता लाइ त्यो सडकको साहाराले छाक टार्नु पर्छ !!

Leave a Reply