फेरी हेरौं , जब देशको कुरा आउँछ सुरुमा जनता सडकमा छन जस्तो लाग्छ ! अनि जब त्यो देशको समस्या राजनीतिकरण हुन्छ , अनि कार्यकर्ता सडकमा हुन्छन ! पार्टीको झण्डा र देशको झण्डा जनताले चिन्न जरुरी छ ! सधैं देशलाई राजनीतिकै दलदलमा फसाउने बिऊ रोपीन भएन ! माननीय ज्यु हरु,जब तपाईंको कार्यकर्ता सडकमा हुन्छन ,बन्द गर्नुस यो […]

नेपाली कांग्रेसको तीन मुलमन्त्र र अहिलेका तीन ठुला हात्ती ! रास्ट्रियता : भारत विरुद्ध बोलेरै भएनी, केपी ओलीले यो शब्दको राम्रै उपयोग गरे ! लोकतन्त्र : क. प्रचण्ड जाहाँ गएनि, बर्षौँको हाम्रो सँघर्ष पछि आएको लोकतन्त्र भनिहाल्छन ! समाजबाद :अब बाबुराम भट्टराई समाजबादको मन्त्र जपिरहनु भाछ! अनि नेपाली कांग्रेसको चाहीँ, अब नाम परिवर्तन भएर गगन […]