लिपुलेख/कालापानी र अन्य सीमा समस्याले, हाम्रो देशको राजनीतिमा धेरै अगाडी देखि असर पर्दै आएको छ ! यो भुमिबिबाद ल्याएरै भएपनि राजनीति मोड्न खोज्ने ध्येयले, राष्ट्रबादी नारा घन्किने पुरानो परम्परा हो ! यो विवाद बाट अरु स्वार्थ पुरा गर्ने सोचले ,सबै ब्यक्तिगत वा आन्तरीक राजनीतिमा लागेका हुन्छन ! आन्तरिक राजनीति कमजोर हुने र संलग्न राष्ट्र भन्दा […]

सरकारको नीति तथा कार्यक्रम, तोकिएको समयावधि अनुसार, राम्रो सँग कार्वान्वयन भएको छ की छैन भनेर हेर्ने कार्यसमिति कहाँ सुतेको छ ? समग्र कर्मचारीको कार्यदक्ष्यताको (Employee Efficiency) कारणले ढिलाई भइरहेको त छैन ? अब त नेतालाई पनि प्रत्येक ५ बर्षमा मूल्याङ्कन गर्न पाईन्छ ! कर्मचारीको कार्यदक्ष्यताको मूल्याङ्कन खै ? कार्यक्रमले मागेको नतिजा दिन नसके पनि वा […]

मेरो स्वतन्त्र बिचारमा- विवादित अध्यादेश आएको सबैलाई थाहैछ र आज फिर्ता पनि भयो ! मीडिया पनि अचम्मको छ जाहाँ फुर्सदिलो नेपाल ब्यस्त छ, यो एस्तो त्यो उस्तो भन्न मा ! एउटा समर्थक माथि अरु बाँकी सरकार बिरोधि समर्थक आइलाग्ने त नेपालको पुरानो परम्परा हो ! प्र.म ओलीले पनि बिचार गरेका होलान, यो २-४ दिनको रमिता […]