नेपाली कांग्रेसको तीन मुलमन्त्र र अहिलेका तीन ठुला हात्ती !

रास्ट्रियता : भारत विरुद्ध बोलेरै भएनी, केपी ओलीले यो शब्दको राम्रै उपयोग गरे !
लोकतन्त्र : क. प्रचण्ड जाहाँ गएनि, बर्षौँको हाम्रो सँघर्ष पछि आएको लोकतन्त्र भनिहाल्छन !
समाजबाद :अब बाबुराम भट्टराई समाजबादको मन्त्र जपिरहनु भाछ!

अनि नेपाली कांग्रेसको चाहीँ, अब नाम परिवर्तन भएर गगन थापा मात्रै हुन बाँकी छ !

Leave a Reply