कोरोना माहामारीबाट आफुलाई सुरक्षित राखी, हाम्रो समाज र विश्वलाई नै सामान्य स्थितिमा लैजान, यस बिरुद्धको खोप महत्वपुर्ण छ ! नेपालमा र विश्व भरी कर्म गरिराख्नु भएका सबै नेपाली बुवाआमा -दाजुभाई तथा दिदीबहिनीहरुलाई, कोरोना भाईरस बिरुद्धको खोप लगाउनका लागि हार्दिक अनुरोध गर्दछौँ ! विश्व नै अहिले कोभीड़ 19 भनिने, कोरोना भाइरसको माहामारीबाट गुज्रिरहेको छ ! यो […]

कोरोना माहामारीसँग लड्दै गर्दा नेपाल मात्रै होईन सारा विस्वले नै सरसफाईको नयाँ बाटो कोरेको छ ! मैले बुझेका ठुला देशहरुले सरसफाईलाई पनि देशविकासको महत्वपुर्ण हिस्सा मानेका छन र यसले धेरै रोजगारी सिर्जना भएको छ, साथै धेरै लगानी पनि भईरहेको छ ! नेपालमा ब्यक्तिगत तथा पारिवारिक सरसफाई देखि लिएर कमर्सियल सरसफाईको आवस्यकतालाई यसले अझै बढाएको छ, […]

All these negativities going in our communities, proves that, we need community revolution first. We have to practice being sensible citizen first.Lets start the revolution of society. All these Media and biased citizens are filling up lots of negativities in minds of normal public. Media are relying only on central politics for their popularity. On […]

History wont remind you for the revolution you did that produces number of leaders. The positive changes you made in the society create histories, that our children proudly can explain. Are we creating the society our children can live without fear?Todays leader may not exist long, but system remains. As long as we are not […]

Hanging the rapist might be justice served to victim for once but does not solve the issue. Country having death penalty for rapist also have no control to lower the rape case ratio. Our constitution does not allow this and no one is above the constitution. You are seeing some rape cases around, but there […]

लिपुलेख/कालापानी र अन्य सीमा समस्याले, हाम्रो देशको राजनीतिमा धेरै अगाडी देखि असर पर्दै आएको छ ! यो भुमिबिबाद ल्याएरै भएपनि राजनीति मोड्न खोज्ने ध्येयले, राष्ट्रबादी नारा घन्किने पुरानो परम्परा हो ! यो विवाद बाट अरु स्वार्थ पुरा गर्ने सोचले ,सबै ब्यक्तिगत वा आन्तरीक राजनीतिमा लागेका हुन्छन ! आन्तरिक राजनीति कमजोर हुने र संलग्न राष्ट्र भन्दा […]

सरकारको नीति तथा कार्यक्रम, तोकिएको समयावधि अनुसार, राम्रो सँग कार्वान्वयन भएको छ की छैन भनेर हेर्ने कार्यसमिति कहाँ सुतेको छ ? समग्र कर्मचारीको कार्यदक्ष्यताको (Employee Efficiency) कारणले ढिलाई भइरहेको त छैन ? अब त नेतालाई पनि प्रत्येक ५ बर्षमा मूल्याङ्कन गर्न पाईन्छ ! कर्मचारीको कार्यदक्ष्यताको मूल्याङ्कन खै ? कार्यक्रमले मागेको नतिजा दिन नसके पनि वा […]

फेरी हेरौं , जब देशको कुरा आउँछ सुरुमा जनता सडकमा छन जस्तो लाग्छ ! अनि जब त्यो देशको समस्या राजनीतिकरण हुन्छ , अनि कार्यकर्ता सडकमा हुन्छन ! पार्टीको झण्डा र देशको झण्डा जनताले चिन्न जरुरी छ ! सधैं देशलाई राजनीतिकै दलदलमा फसाउने बिऊ रोपीन भएन ! माननीय ज्यु हरु,जब तपाईंको कार्यकर्ता सडकमा हुन्छन ,बन्द गर्नुस यो […]

मेरो स्वतन्त्र बिचारमा- विवादित अध्यादेश आएको सबैलाई थाहैछ र आज फिर्ता पनि भयो ! मीडिया पनि अचम्मको छ जाहाँ फुर्सदिलो नेपाल ब्यस्त छ, यो एस्तो त्यो उस्तो भन्न मा ! एउटा समर्थक माथि अरु बाँकी सरकार बिरोधि समर्थक आइलाग्ने त नेपालको पुरानो परम्परा हो ! प्र.म ओलीले पनि बिचार गरेका होलान, यो २-४ दिनको रमिता […]

नेपाली कांग्रेसको तीन मुलमन्त्र र अहिलेका तीन ठुला हात्ती ! रास्ट्रियता : भारत विरुद्ध बोलेरै भएनी, केपी ओलीले यो शब्दको राम्रै उपयोग गरे ! लोकतन्त्र : क. प्रचण्ड जाहाँ गएनि, बर्षौँको हाम्रो सँघर्ष पछि आएको लोकतन्त्र भनिहाल्छन ! समाजबाद :अब बाबुराम भट्टराई समाजबादको मन्त्र जपिरहनु भाछ! अनि नेपाली कांग्रेसको चाहीँ, अब नाम परिवर्तन भएर गगन […]